आधारभूत जानकारी
वर्ग:
प्राकृतिक तत्व
प्राकृतिक पदार्थहरुका बारेमा अझ धेरै जान्न चाहनुहुन्छ ?
प्राकृतिक पदार्थहरु यस्ता उत्पादनहरु हुन जुन प्रकृतीबाट उत्पत्ति हुन्छन, जस्तै वानस्पातिक झोलहरु र खनिज तेलहर। । हाम्रो शुरुवाती निर्देशिकामा, विभिन्न जातका प्राकृतिक पदार्थहरुको विशिष्ट उदाहरणहरु, तिनीहरुको विविध कार्यप्रकृति र प्रयोग विधिहरु सहित उजागर गर्नुहोस ।

"क्रप स्प्रेयर" को सहायतामा मात्रा र सार हिसाब गर्नुहोस ।
यो क्रप स्प्रेयर एपले उत्पादक र कृषि सम्बन्धी सल्लाहकारहरुलाई उत्पादनको प्रयोगकालागि सहि हिसाब गर्न सहयोग गर्दछ । यसले तपसिल बमोजिमको हिसाब गर्न सक्छ :
- आवश्यक उत्पादनको कुल परिमाण
- स्प्रे ट्याङ्कीमा आवश्यक कुल उत्पादनको सार
- स्प्रे ट्याङ्कीको आवश्यक कुल संख्या
- विभिन्न आकारका स्प्रेयरहरुका लागि समायोजन
याद गर्नुहोस: "क्रप स्प्रेयर" iOS उपकरणमा हाल उपलव्ध छैन
अस्वीकरण
यहाँ प्रस्तुत गरिएका तथ्याङ्क र सुचनाहरुमा क्यावीले कुनै जिम्मेवारी लिन सक्दैन । प्रस्तुत तथ्याङ्क र सुचनाहरु कसैले प्रयोग गर्दा वा भर पर्दा सम्पूर्ण रुपमा आफ्नै जोखिममा गर्नुपर्नेछ । CABI ले राष्ट्रिय नियामकहरुको अनुमतिमा तथ्याङ्कहरु स्रोत व्यवस्थापन गर्दछ र, बेला मौकामा, उत्पादक र/वा उत्पादनका पञ्जीकरण वाहकबाट प्राप्त आगत (आपूर्ती सामग्रीहरु) सँगै सुचना सम्बन्धी जानकारीहरु सम्प्रेषणलाई बढावा दिन्छ ।