क्यावी जैविक संरक्षण पोर्टल क्यावीद्वारा प्राविधिक ईनपुटहरु, रणनीतिक निर्देशन एवं आर्थिक सहयोगको रुपमा अमूल्य सहयोग गर्ने यसका जैविक नियन्त्रण उत्पादकहरु, प्रायोजकहरु, दाताहरु एवं सहयोगी साझेदारहरुको संजाल सँगको सहकार्यमा तपाईंहरुकालागि ल्याईएको हो ।
यस पृष्ठमा हाम्रा आधिकारिक साझेदारहरू, दाताहरू, प्रायोजकहरू र सहयोगीहरू हेर्नुहोस्, र क्यावी जैविक संरक्षण पोर्टलमा कसरी सामेल हुने भनेर पत्ता लगाउनुहोस ।
वहुमूल्य योगदान गरेबापत साझेदारहरुले तपसिल बमोजिमका विशेषाधिकारहरु पाउँछन :
हामी नयाँ साझेदारहरु, दाताहरु र प्रायोजकहरुलाई स्वागत गर्न सधै खुला छौं । हामी सँग जति धेरै साझेदारहरु हुनेछन, आफ्ना प्रयोगकर्ताहरुका लागि पोर्टल त्यति नै धेरै व्यापक र सन्देशमुलक हुनेछ । यदि तपाईं क्यावी जैविक संरक्षण पोर्टलको साझेदार, दाता वा प्रायोजक बन्न चाहनुहुन्छ भने कृपया यो पृष्टमा भएको सोधपुछ फारम भर्नुहोस र पेश गर्नुहोस । हामी सकेसम्म चाँडो तपाईंको सम्पर्कमा आउनेछौं ।